शंकरको “हे मन”ले तहल्का पिट्दै (भिडियो सहित)

काठमाडौँ । चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको नयाँ गीत “हे मन” सार्वजनिक भएको छ । गायक स्माइलका यस अघि पनि थुप्रै हिट गितहरु बजारमा आएका छन् । उनले हालसम्म सांगीतिक क्षेत्रमा विभिन्न स्वरुपमा आफ्ना गीतहरु दर्शक तथा स्रोताका माझ पस्कदै आएका छन् । फल स्वरुप सांगीतिक क्षेत्रमा उनले आफ्नो बेग्लै परिचय बनाउन सफल … Continue reading शंकरको “हे मन”ले तहल्का पिट्दै (भिडियो सहित)